उमेर ८३ वर्ष, नागरिकता छैन

जुम्ला । कनकासुन्दरी गाउँपालिका–१ रियागाउँकी ३२ वर्षीया कमला बुढा (कठायत) एक छोरी र एक छोरा छन् । स्थानीय स्याउ बगैँचामा मजदुरको रुपमा काम गर्दै आए उनी यही मजदुरीले छोराछोरी पालिरहेकी छिन् । ज्याला मजदुरीबाट बचेको केही रकम बैंकमा राख्न खोज्दा खाता खोल्न नपाएको उनले बताइन् । ३२ वर्षकी भइसक्दा पनि पति तथा माइती कतैबाट पनि … Continue reading उमेर ८३ वर्ष, नागरिकता छैन